Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०२:२७

बागमती प्रदेशमा पाँचौं तहमा ११ सय कर्मचारीका लागि दरखास्त आह्वान

सम्बाददाता सम्बाददाता
सोमबार, माघ ०८, २०८०
बागमती प्रदेशमा पाँचौं तहमा ११ सय कर्मचारीका लागि दरखास्त आह्वान

बागमती प्रदेश लोक सेवा आयोगले एकैपटक एक हजार ११३ कर्मचारीका लागि दरखास्त माग गरेको छ।

सोमबार सूचना प्रकाशित गरी उसले प्रदेश स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्यसेवा तर्फ खुला र समावेशी समूहमा विज्ञापन खुलाएको हो।

ती पदहरूमा माघ २८ गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने आयोगले जानकारी दिएको छ।

2024-01-21-11-56-20-gopa-magh-8_page-0013-1705885228.jpg

प्रतिक्रिया