Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ११:३७

सुदूरपश्चिम सरकारको बजेट प्रदेश सभामा प्रस्तुत

सम्बाददाता सम्बाददाता
शुक्रबार, असार ०१, २०८०
सुदूरपश्चिम सरकारको बजेट प्रदेश सभामा प्रस्तुत

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरिएको छ।

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।

उनले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट सुदूरपश्चिम प्रदेश सभामा प्रस्तुत गर्दैछन्।
 

प्रतिक्रिया