Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०९:३८

वि.सं. २०४८ सालमा दार्चुलाबाट निर्वाचित पूर्व सांसद सिंहको निधन

Wide Nepal News
शुक्रबार, साउन १५, २०७८
दार्चुला । दार्चुलाबाट निर्वाचित पूर्व सांसद अकबर बहादुर सिंहको ९० वर्षको उमेरमा शुक्रबार निधन भएको छ। वि.सं. २०४७ मा स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट २०४८ को आमनिर्वाचनमा निर्वाचित सांसद सिंहको आज बिहान निधन भएको हो । जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ३, घर भइ हाल काठमाण्डौँमा बस्दै आएका सिंहको निधनप्रति विभिन्न दलका नेता, कार्यक्रता र शुभचिन्तकहरुले दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया