Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०९:३७

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डाक्टर महावीर पुन बैतडीमा

सम्बाददाता सम्बाददाता
शुक्रबार, माघ १९, २०८०
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डाक्टर महावीर पुन बैतडीमा

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डाक्टर महावीर पुन बैतडी पुगेका छन्।

आत्मकथामा आधारित पुस्तक “महावीर पुन“ बिक्री वितरण गर्न उनि आज बैतडी आएका हुन्।

पुस्तक यात्रामा डाक्टर पुन मङ्गलवार दैलेख हुँदै अछाम झरेका  थिए । बुधवार र बिहीवार डोटी र डडेल्धुरामा किताब बिक्री गरेका पुन शुक्रवार बैतडीको पाटन नगरपालिकाको पाटन बजार पुगेका हुन् । 

पाटनमा रहेका पुनको भोलि बैतडीको  सदरमुकाममा आउने  कार्यक्रम रहेको  छ । 

प्रतिक्रिया